अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,मंसिर २२ गते।
भारतमा उच्च आर्मी अधिकारी बिपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा परि पुष्टी निधन पुष्टी भएको छ ।

आर्मी चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत सहित उच्च अधिकारी चढेको इन्डियन एयर फोर्स एमआई-१७ भी ५ हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।