अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर २८ गते।
इन्डोनेसियामा ७.६ म्याग्नेच्यूडको भूकम्प गएको छ ।
इन्डोनेसियाको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् ।
झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ ।