मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २३ गते।

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *