अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २९ गते।
आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले सम्पूर्ण ए.सी.का ग्राहकबर्गहरुलाई लक्षित गरी निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्जक्याम्पल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मानिःशुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.माउचितमूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।
यो सुविधा र सर्भिस लिनको लागिग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ माअथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधाग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछ ।
यस योजनामाथप सुविधाप्रदानगर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएलए.सी. खरिद गर्दा २९ प्रतिशतसम्मको विशेष छुट प्रदानगर्नेछ ।
नेपालअधिराज्यभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपालीग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथाआफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभवप्रदानगरिरहेको छ ।
कम्पनीकासिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।