सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २९ गते।

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ।

शुक्रबार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १२८० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *