विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २८ गते। 

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *