अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २६ गते।
निजामती सेवा तर्फरा.प. अनं. प्रथम श्रेणी(प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौं तहका आ.प्र., खुला र समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्धारा पूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवेदन दिनु पर्नेछ।









