अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ९ गते।
सम्माननत सर्वोच्च अदालतबाट मिति २०७८/१०/२६ को आदेश कार्यान्वयन गर्ने सिलसिला मा शाखा अधिकृत वा सो सरह प्राविधिक, नायक सुब्बा वा सो सरह अप्राविधिक विभिन्न सरह सरह सातौं र आठौ सरह को परिक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको ।
