शहीद गंगालाल अस्पतालमा रोजगारीको अवसर

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २९ गते।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।

 

खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।

विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।

खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *