अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।
नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
पदपूर्ति समितिले आज सूचना प्रकाशित गरी इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन भनेको छ ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएको छ ।