नेपाल राष्ट्र बैंकमा रोजगारिको अवसर

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *