अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो ।
आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।