हिन्दु युवा शक्ति कपिलवस्तुले उदाहरणीय काम गर्दैछ : वरिष्ठ उपाध्यक्ष विजय प्रसाद निसाद

अनलाईन न्युजपाटी,धनी राम कोरी  ,कपिलवस्तु,समाचारदाता, फाल्गुन १५ गते।

कपिलवस्तु जिल्ला भित्र रहेर हिन्दु युवा शक्ति कपिलवस्तुले गौशाला निर्माण जस्तो महान कार्य गरिएको नेपाल विश्व हिन्दु महासंघ का वरिष्ठ उपाध्यक्ष विजय प्रसाद निसाद ले भन्नू भएको छ ।

बुद्धभुमि नगरपालिका वडा नं ७ भित्र निर्माण भइरहेको गौशालाको अनुगमन कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघ का केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद ले भने कि यहां का हिन्दू संगठन हरू मिलेर गौशाला निर्माण जस्तो महान कार्य गरिरहेको प्रति मा धन्यवाद दिन चाहान्छु । यो गौशाला निर्माणको लागि म केन्द्रीय वरिष्ठ उपाध्यक्षको हैसियतले स्थानीय , प्रदेश र केन्द्र सरकार मा मलाई के सहयोग गर्नु पर्छ म गर्नको लागि प्रतिबद्धता दिइएको छु ।  गौशाला निर्माणको लागि बुद्धभुमि नगरपालिका वडा नं ७ वडा कार्यालय बाट सिफारिस सुनेको छु कि सिफारिस दि रहनु भएको छैन । अखिर किन यस्तो काम वडा अध्यक्षले गरिरहेका छन् ।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भने कि वडा कार्यालय मा सिफारिस लिन गएको थिए तर वडा अध्यक्षले सिफारिश दिएन्न । आखिर पूरा प्रक्रिया र कागजपत्र पूरा गरेका छौ त पनि दिइरहेको छैनन् । हाम्रो हिन्दु समाजमा एकता छैन नेता हरू लाई हिन्दू धर्म को कुनै चिंता छैन। त्यहि भएर हिन्दुलाई धर्मको काम गर्न को लागि अनेक समस्या गरिएको पाइन्छ । हाम्रो संगठनले एक चोटी अरु वडा अध्यक्ष संग सिफारिस दिनको लागि अनुरोध गर्छ । अनि सिफारिस मिलेन भने आन्दोलनको तयारी गछौ ।

अनुगमन कार्यक्रममा  नेपाल विश्व हिन्दु महासंघक केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख श्री बिजय प्रकाश निषाद , लुम्बिनि प्रदेस अध्यक्ष श्री निरन्जन यादव , कोषाध्यक्ष श्रीमती द्रौपदा बुढाथोकी , सदस्य श्री डा. राजेश यादव , सदस्य श्री सुक्देव प्रसाद यादव लगायत प्रदेस तथा जिल्ला नगर पदाधिकारी  , महाकाल समाजिक संस्था कपिलवस्तुका अध्यक्ष धर्मराज विश्वकर्मा लगायत अन्य व्यक्तिहरुले मन्तव्य राखे अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *