आज थपिए १ हजार ७१४ जना कोरोना संक्रमित, कुल संख्या १० लाख ९९ हजार ३०३पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २२ गते।

आज पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *