आज थपिए ३ सय ५० जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १३ हजार ८९४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ७ गते। 

आज पछिल्लो २४ घण्टामा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *