आज थपिए २ सय २४ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १७ हजार ५५२पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २५ गते।

आज पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ५५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ५१ जना संक्रमितहरु निको भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *