मकवानपुरबाट गाँजासहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ३० गते।

मकवानपुरबाट गाँजासहित तीन जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

आइतबार मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट प्रहरीले उनीहरूलाई १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *