आज थपिए १० जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १८ हजार ८३७पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ५ गते।

आज पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८३७ पुगेको छ ।

नेपालमा ९ लाख ६६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *