आज थपिए १४ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १६ गते।

आज पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *