एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना सिनामंगलबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १६ गते।

एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना सिनामंगलबाट पक्राउ परेका छन् ।

काठमाडौंको प्रहरी टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *