आज थपिए १५ जना कोरोना सङ्क्रमित, कुल संख्या ११ लाख १९ हजार ६१५ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ३० गते।

आज पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *