आज थपिए २७ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ९३६पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ११ गते।

आज पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *