अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २९ गते।
आज पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ५०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ८१० पुगेको छ ।