अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३१ गते।
आज पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ९०६ पुगेको छ ।