आज थपिए २२९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २१ हजार ९९६पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

आज पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ९०६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *