अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ४ गते।
आज पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ५४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १७२ पुगेको छ ।