अनलाईन न्युजपाटी,काठमाडौँ, समाचारदाता,साउन १७ गते।
आज पछिल्लो २४ घण्टामा थप ८१४जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ९९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७० हजार ६२५ पुगेको छ ।