अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २१ गते।
नुवाकोटमा एकाबिहानै भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकोटगढी भन्ने ठाउलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।