आज ८१५ जनामा कोरोना संक्रमण थपिए, कुल संख्या ११ लाख ३८हजार ४४५ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।

आज पछिल्लो २४ घण्टामा थप ८१५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८हजार ४४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण पांच जनाको पनि मृत्यु  भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८२   पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७६  जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ९ लाख ७४ हजार २९५ पुगेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *