अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।
नेपाल सुपर लिग एन.एस.एल टिम झापा प्रशिक्षक प्रदीप हुमागाई बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक नियुक्त गरेको छ ।
असोज ११ गते काठमाडौँको दशरथ रंगशालामा बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेशसँगको मैत्रीपूर्ण खेल फिफा बिडो अन्तर्गत हुने एन्फा कार्यसमिति बैठकले जानकारी दिएको छ ।