अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ४ गते।
पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस भएको छ ।
बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।