अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ४ गते।
काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आगलागी भएको छ । गए राति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगलागी भएको हो ।
आगलागी भएको छ । गए राति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगलागी भएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ ।