अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ १२ गते।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पहिरो खसेर अवरुद्ध बनेको छ ।
बेनी नगरपालिका-२ हाँडेभीरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो। थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ।