अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २६ गते।
आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार १७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ४१३ पुगेका छन् ।