आज थपिए ११९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५० हजार ६७३ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २९ गते।

आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ६७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ८४० पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *