आज थपिए ४६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५२ हजार ३५१ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १ गते।

आज पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ३५१ पुगेको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ४७९ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *