अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ३० गते।
प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जादै छन् ।
देउवाले आज साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिममा रहेका छन् ।
देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।