अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २ गते।
दाङको राजपुरमा अध्यक्षमा सरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव विजयी भएका छन्। काँग्रेसका बुढाथोकीले ३९८० मत ल्याइ विजयी भएका छन्।
यस्तै उपाध्यक्षमा काँग्रेसकी धनपति यादवले ३८३६ मत ल्याएर विजयी भएका छन्।
कुल मतदाता १५७२३ छन् ।