अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १३ गते।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।