अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २ गते।
पूर्वयुवराज्ञी हिमानी शाह रूघा ,ज्वरो सहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन्।हाल वहाको स्वास्थ्यमा सुधार आएको छ।
गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू पश्च्यात काठमाडौं फर्किएकी हुन्। यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको भएकी छिन।