काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।

काठमाडौं क्षेत्र नम्बर ८ प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।

नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *