अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ८ गते।
झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।
आज सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याएर निर्वाचित भएका हुन् ।