धनुषा क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो निर्वाचित

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ९ गते।

धनुषा क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।

लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै जुली विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिल झा २३ हजार ६८६ मतमा सिमित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *