अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ८ गते।
पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिने भ्रमणका लागि जनकपुरधाम पुगेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह बिहीवार जनकपुरधाम आइपुगेका छन् ।
पूर्व राजा शाहले शनिवार ११ वजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको र बसाइको क्रममा नागरिक समाज तथा सर्वसाधारणसंग भेटघाट गर्ने बताइए पनि अहिले कुनै कार्यक्रम सार्वजनिक भएको छैन ।