अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २१ गते।
नेपाली क्रिकेट टिमले आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
नेपालले तेस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।
नेपाल र जिम्बावे ‘ए’ बिचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।