आज साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २५ गते।

आज साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र  बंगलादेश खेल्दै छ।

ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

नेपाललले बराबरी गरे उपाधि उचाल्छ। यस अघिको खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो। यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रोमा १-० ले परजित गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *