अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ८ गते।
फिफा विश्वकप–२०२२ मा बुधबार राति भएको खेलमा बेल्जियमले क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ ।
बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो ।
खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि क्यानाडाका अल्फोन्डो डेभिसको पेनाल्टी थियाबट कोर्टवाले रोकेका थिए ।