भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आयो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २ गते।

भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *