अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २४ गते।
लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।
आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।