निजामती कर्मचारी अस्पताल द्धारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ३० गते।

निजामती कर्मचारी अस्पतालले अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो।

अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ।

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *