ठूलो संख्यामा नेपाली सेनाले माग्यो कर्मचारी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ८ गते।

नेपाली सेनाले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो

रिक्त रहेको सैन्य पद खुला तथा समावेशी प्रतिश्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *