पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २६ गते।

गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।

पुस २७ गते राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा देशभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *