अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २६ गते।
गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।
पुस २७ गते राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा देशभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिइएको छ।